देवर-भाउजूबिच प्रेम बसेपछि
प्रबिण दाईले दोस्रो बिहे गरेको डेड बर्ष भैसक्दा पनि मैले उसको दुलाईलाई देखेको थिन ! म पढ्न को लागि काठमाडौं बस्थे र प्रबिण दाई पनि सेनामा भयकोले आज्कल धेरै भेट हुदैन थियो।
मलाई त ती नयाँ भाउजुको नाम मात्र पनि थाहा थियन। घरमा धेरै जाने गर्थेन उही बिदा भयको बेला मात्र जान्थे। घरमा म नभयको बेला कही बिबाह भोज भतेरमा मेरो भाई जानेगर्थ्यो। येस्पटक मेरो दशैं तिहार को एक महिना को बिदा भयको बेला स्यनबा को छोरा को बिहे हुने भयो। विवाहको कारोबारी त्यही दाई रैछ।
प्रबिण दाई म भन्दा ३, ४ बर्षले मात्र जेठो होला। हामी एकै स्कुल मा पद्थ्यौ र म उसको साथी जस्तै थिय। हरेक समय हामी सगै जस्तै हुन्थियौ। यो बिबाह मा त्यो दाई सँग भेट हुँदा धेरै खुशी थिय मा तर उ कारोबारी भयको ले हामी केटा हरु लाई धेरै समय दिन पायको थियन। जे होस् हामी खुशी थियौ। बिबाहा गाउ भन्दा ४ घण्टा टाडा को एक मन्दिर मा हुने रैछ। म घरै भयकोले बिहेमा म जानु पर्ने भो।
सन्सानो बिहे भयको ले हामी १०, १२, जना जति मिलेर सबेरै उठी दुलाहा केटा लाई लिएर मन्दिर तिर प्रस्थान गर्यौ। झिस्मीसे मै हिडेका हामी घाम उदाउदा खेरी १ घण्टा को बाटो हिडीसकेका रहिछौ। तेती बेला पहिलो चोटी ती भाउजु लाई देखेको थिए मैले। भर्खर १८ बर्षकी कलिलो जिउ भयकी गहुगोरी, छिनेको कम्मर भरिलो छाती र चटक्क मीलेको अनुहार, म त हेरेको हेरेई भए।
धेरै बेर सम्मा को रहिछ यो बिहेमा मैले नेचिन्ने केटी आएको जस्तो लागेर हेरी रखेमत्रै तर पछि मनै रहेन र अर्को भाईलाई सोधे। उसले भनेर बल्ल थाहा भयो को त्यो त त्यही प्रबिण दाई को बुडी रैचिन तर उसङ फेरी नाम के हो नी भनेर सोध्न मन लागे पनि सोध्न सकिन ।
Comments
Post a Comment