भारत पस्यो चाइनिज सेना, दुइ बंकर ध्वस्त


१२ असार, काठमाडौँ: भारतीय एक अखबारले चाइनिज सेना भारतको सिक्किम तर्फबाट प्रबेस गरेको भन्ने समाचार छापेको छ ।

भारतीय भुमि प्रबेस गर्ने क्रममा चाइनिज सेनाले भारतीय सेनाका दुइ बंकर समेत ध्वस्त परेको बताएको छ ।

चाइनिज सेनाले कैलास मानसरोबर जाने धर्मावलम्बीलाइ समेत रोकेको खबर छ ।

यो घटना इंडिया-चाइनाको बोर्डरमा पर्ने सिक्किम क्षेत्रको दोका-ला भन्ने ठाउमा भएको हो   ।

भारतीय सेनाले चाइनिज सेनालाई रोक्ने प्रयास गरेपनि चैनेसे सेना लगातार अघि बादी रहेको भारतीय पक्षले जनाएको छ ।

Comments

Popular posts from this blog

म त सक्दिन दाई घोप्टो परेर कस्तो दुख्छा .................रोमान्टिक यौन कथा

यो कुनै रमाईलो होईन वास्तविक घटना हो । ,नागथानबाट अप्रत्यासित सत्य खबरः” देखेर पनि नदेखेको झैँ गर्नु भो भने ठुलो अनिस्ट हुनेछा भिडियो आवश्य हेर्नुहोश | कमेन्ट मा || जय नाग|| लेख्नु होस |(भिडियो)