मैले भेटेका यौनकर्मी : प्लस टु पुस्ता देखि यौनकर्ममा करोडपतिकी पत्नी सम्म कोही पैसाका लागि होइन प्यास मेट्न पनि यौनकर्म गर्दा रहेछन


– मेनुका थापा

यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ। त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ। मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ।

सकेसम्म उनीहरूलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ। त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरूको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ। यसै क्रममा मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु। उनीहरूको अनुभव सुन्ने र बुझ्ने अवसर पाएका छु। तीमध्ये यस्ता छन् मैले फेला पारेका अनौठा यौनकर्मी :

पहिलोपटक भेटेको यौनकर्मी

मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन्। उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक)मा बस्न नसकी काठमाडौं आएकी रहिछन्।

सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी। उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेस्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन्। दुईचार दिन गेस्टहाउसको भाँडा माझेरै बित्यो।

एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेस्ट हाउसमा पुगेछन्, बास बस्न। अन्दाजी ४० वर्षका ती ग्राहकले उनीसित यौनसम्पर्क गर्ने इच्छा पोखे गेस्टहाउसका मालिकसँग। मोटो रकम पाएपछि मालिकलाई पुगिहाल्यो। त्यस रातपछि बाध्यताले ती महिलाको जीवन जिउने बाटो बनेको रहेछ यौनकर्म।

पहिलोपटक भेटेको पुरुष यौनकर्मी

Comments

Popular posts from this blog

म त सक्दिन दाई घोप्टो परेर कस्तो दुख्छा .................रोमान्टिक यौन कथा

यो कुनै रमाईलो होईन वास्तविक घटना हो । ,नागथानबाट अप्रत्यासित सत्य खबरः” देखेर पनि नदेखेको झैँ गर्नु भो भने ठुलो अनिस्ट हुनेछा भिडियो आवश्य हेर्नुहोश | कमेन्ट मा || जय नाग|| लेख्नु होस |(भिडियो)