माफी मागेर विश्वास नलागे नेपाली केटा संग बिबाह गर्छु : सीमा सुबेदी

नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले अर्को status लेखेर nepali केटा संग बिहे गर्ने बाचा गरेकी छिन उनले भनेकी छिन मेरो विश्वास नलागे नेपाले केटा संग बिहे गरेर देखौछु अनि थाहा पौने छौ नेपाल र नेपालीलाई म कति माया गर्छु भनेर हेरौ उनले लेखेको staus जस्ताको तस्तैदार्जिलिङमा गोर्खाल्याण्डको माग चर्को रुपमा उठिरहेको छ। बङ्गाल सरकारले दार्जिलिङ्को विद्‍‍यालयमा लगाएको अनिवार्य बङ्गाली भाषाको पठनपाठनबाट रुष्ट भएका दार्जिलिङबासीले उक्त निर्णय फिर्ता लिनका लागि गरेको आन्दोलनलाई बेनर्जी सरकारको दमन पश्चात रातारात उक्त ठाँउमा गोर्खाल्याण्को मागको आगो निस्किएको थियो।
हाल यस आन्दोलनले हिंस्रक रुप लिदा कयौँ मानिसको ज्यान गइसकेको छ। दार्जिलिङमा रहेका नेपालीभाषीको यो मागमा नेपाली जनताको खुल्ला रुपले समर्थन नभएपनि उनिहरु प्रति सहानुभुती भने अवश्य रहेकोछ ।भारतीय हुनुको बाबजुत उनिहरुसँगको सांस्कृति,धर्म,रितिरिवाज तथा भाषाको समानताले कारणले गर्दा जुन किसिमको भावनात्मक सम्बन्ध रहेको छ यसकारण यो स्भाविक पनि हो।
तर केहिदिन यता गोर्खाल्याण्डको माग जसरि अचानक रुपमा ब्युतेको छ । त्यसरी नै भारतमा यस विषयलाई लिएर नेपाल तथा नेपाली जनता माथी अनावश्यक आरोप तथा टिका टिप्पणी हुदैँ गइरहेको छ। चाहे त्यो गोर्खाल्याण्डको विरोध गर्ने जमातको प्रतिनिधित्व पात्र त्रिलोकी गुप्ताले सामाजिक सञ्जालमा नेपाल र नेपालीमाथि गरेको अश्लिल पोष्ट होस वा गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गर्ने नेताले नेपालमाथिको अराजक धारणा जहाँ उनले भारतीय सरकार पक्षलाई भरोसा दिलाउने क्रममा नेपाललाई एक अत्यन्तै गरिब तथा दरिद्र देशको भन्दै नेपालसँग तुलना नै गर्न नसकिने जनाउ दिएका थिए।
हालै मात्र गोर्खाल्याण्डको समर्थक एक युवतीले समेत सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै नेपाल तथा नेपाली जनतामाथि चर्को आलोचना तथा मिथ्या आरोप लगाएकी छिन। ति युवती हुन् सिमा सुवेदी । उनले उक्त भिडियोमा उनले आफु भारतीय गोर्खाली भएको र उनलाई नेपाली भनेर चिनिनु लज्जास्पद लाग्ने बताएकी छिन। साथै उनले भनेकी छिन ‘ नेपालमा सायद कुनै गोरखा भन्ने जिल्ला होला। तर न त म नेपाली हुँ, न त मेरो पुस्ताले नेपाल नै देखेको छ। मलाई भारतीय गोर्खा हुनुमा गर्वछ।

Comments

  1. Ko pagal le behy garxa easto pagalni lai??
    Aafai tw pagal xe yo.
    Ani nepali le behy garxa vanne kura tero heart and Brian bata nai nekali de.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म त सक्दिन दाई घोप्टो परेर कस्तो दुख्छा .................रोमान्टिक यौन कथा

यो कुनै रमाईलो होईन वास्तविक घटना हो । ,नागथानबाट अप्रत्यासित सत्य खबरः” देखेर पनि नदेखेको झैँ गर्नु भो भने ठुलो अनिस्ट हुनेछा भिडियो आवश्य हेर्नुहोश | कमेन्ट मा || जय नाग|| लेख्नु होस |(भिडियो)